चार वर्षभित्र सबै स्थानीय तहको सदरमुकामसम्म पक्की सडक पुग्ने

चार वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सठकले जोडिने भएको छ । सरकारको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सोबारे जानकारी दिएकी हुन् । उनले निर्माणाधीन सडकमा सुरुङ प्रविधि अपनाइने भएको छ भने आगामी आर्थिक वर्षभित्र हुम्ला डाल्पामा सडक पुर्याइ सबै जिल्ला सडक पहुँच पुर्याइने भएको छ । यस्तै … Continue reading चार वर्षभित्र सबै स्थानीय तहको सदरमुकामसम्म पक्की सडक पुग्ने